विराटनगर १२ माघ । विराटनगरमा प्रथम ‘एलाइट’ कप क्रिेकट प्रतियोगिता हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ सम्म एलाइट कप क्रिेकट प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित मेरिलेबन क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमको […]
विराटनगर ११ माघ । कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा १२० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरू (महिला, पुरुष, भेट्रान)को सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले संघले […]
विराटनगर १० माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयीी भएका छन् । जुट मिल मैदान भएको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको गरेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट […]
विराटनगर ९ माघ । मोरङको रङ्गेली नगरपालिका एक स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १०१ जना विद्यार्थीलाई विद्यालयले पुरस्कृत तथा सम्मान गरेको छ । विद्यालय खेल सप्ताहको अन्तिममा कार्यक्रम गरी विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १ हजार ५ […]
विराटनगर ९ माघ । विराटनगरमा जारी विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकाडेमी विजयी भएको छ । शुक्रबार भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ […]