विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ । माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई […]
विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गर्नुभयो । डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा […]
विराटनगर, १५ माघ । न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको भन्दै विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ वटा निजी उद्योगको १७ वटा मुद्दा दायर गरेको जनाएको छ । सोमबार विराटनगरमा आयोजित दोश्रो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण र्सार्वजनिक […]
विराटनगर १५ माघ । सुनसरीको इटहरीमा २६ वर्षअघि देखि सञ्चालनमा रहेको कट्वाल होटलले विराटनगरमा पनि सेवा विस्तार गरेको छ । विराटनगर ४ खार्जी चोक धरान रोडमा आजदेखि सेवा सञ्चालनमा आएको होटलको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गर्नुभएको थियो । मन्त्री उप्रेतीले नेपाली खाना र गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो […]
विराटनगर १५ माघ । कोशी प्रदेश सरकारको मनोमानीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले प्रदेश संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै कानुनका मान्य सिद्धान्तविपरीत स्वेच्छाचारी र निरंकुश ढंगले सरकार चलिरहेको टिप्पणी गर्नुभयोे । एमालेले संसदीय दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै औपचारिक धारणा सार्वजनिक गरेर सरकारको मनोमानीपूर्ण […]