विराटनगर २७ कात्तिक । नेकपा एमाले मोरङले ग्रामथानमा जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । आगामी मंसिर १६ गते ग्रामथानको अध्यक्ष पदका लागि हुने निर्वाचनलाई लक्षित गरि एमाले मोरङको आयोजना तथा ग्रामथान गाउँकमिटीको व्यवस्थापनमा ग्रामथान २ को झोराहाटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले […]
विराटनगर २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी ०८४ को निर्वाचन अघि नै संविधान संशोधन हुने बताउनु भएको छ । उहाँले संविधानको स्विकार्यतालाई अझ वृद्धि गर्नका लागि प्रमुख प्रतिपक्ष सहित अन्य दललाई साथमा लिई आगाडि वढ्ने बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानका सवल र दुर्वल पक्षको समीक्षा गर्दै […]
विराटनगर २७ कात्तिक । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । देशभर ४४ पदका लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवारको करिव टुङ्गो लगाईसकेका छन् । मोरङमा स्थानीय तहको उपनिर्वाचन ग्रामथान गाउँपालिकामा हुँदैछ । ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ मा निधन भएको थियो । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, […]
विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ । विराटनगर स्थित होटल ह्यारिसनमा सोमबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा देश बिगार्न नदिने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले सङ्खीय सरकारले प्रदेश […]
विराटनगर २५ कात्तिक । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा फाहुना टोली राजविराज विजयी भएको छ । अन्तिम खेलमा विजयी सँगै ३ खेलको टि–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ । आज विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो […]