अनावश्यक संरचना कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ९ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताउनुभएको हो । उहाँले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा […]

सहकारी समस्या समाधानका लागि ऐन कार्यान्वयनमा जोड

विराटनगर ७ मंसिर । पछिल्लो समय सहकारीमा देखिएको समस्या सहकारी ऐनको पूर्ण कार्यान्वयन नहुँदाको परिणाम भएको सरोकारवालाहरुले बताएका छन् । ऐनमा गरिएको व्यवस्था अनुशार सहकारी सञ्चालन गरिए कुनै समस्या नहुने उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको सहकारी नीति संवादमा सहभागि सरोकारवालाहरुले ऐन कार्यान्वयनमा जोड दिएका छन् । प्रदेश सहकारी […]

विराटनगर किंग्सकाे बन्द प्रशिक्षण आजदेखि

विराटनगर ६ मंसिर । नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी विराटनगर किङ्गसले बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गर्दैछ । विराटनगरले मेरिलिवाेन ज्वाला क्रिकेट मैदानमा अभ्यासमा बन्द प्रशिक्षण गर्नेछ । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् । मंसिर १२ गतेदेखि टोलीले लिगको […]

रविन नगरकाेटी सहित एक दर्जन बढी एमालेमा फर्किए

विराटनगर ६ कात्तिक । नेकपा एकीकृत समाजवादी काेशी प्रदेश कमिटी सदस्य रविन नगरकाेटी सहित एक दर्जनवढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन् । आज विहान नेकपा एमाले माेरङ पार्टी कार्यालयमा उहाँहरूलाई एमालेमा स्वागत गरिएको थियाे । तत्कालीन पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष समेत रहनु भएका नगरकाेटी सहित खेलक्षेत्रका १५ जना एमालेमा प्रवेश गरेकाे एमाले केन्द्रीय […]

पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

विराटनगर ६ कात्तिक । पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक नेपालमा प्रारम्भिक बाल विकास इकाेसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने भएकाे हाे । सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका […]