०७९ मै अध्यक्ष हुन खोजेका थिए नमोनारायण

विराटनगर १७ मंसिर । नमोनारायण माझी ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकमा ग्रामथान गाउँपालिका १ को अध्यक्षमा निर्वाचित भए । वैदेशिक रोजगारीको छुट्टीमा आएका समयमा तत्कालिन फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारसँग उनको भेटभयो । गच्छदारले चुनाव लड्न भनेपछि माझीले वैदेशिक रोजगारी छोडिदिए । २०५४ मा तत्कालिन लखन्तरी गाविसको अध्यक्ष भईसकेको अनुभव भएका उनलाई […]

ग्रामथानका १३ जना अध्यक्ष पदका उम्मेदवारकाे जमानत जफत

मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १३ जना उम्मेदवारको जमानत जफत । विराटनगर १७ मंसिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ उम्मेदवार मध्ये १३ जना उम्मेदवारको जमानत जफत भएको छ । माओवादी केन्द्र, कांग्रेस र एमालेका उम्मेदवार बाहेकका १३ उम्मेदवारले जमानत जोगाउन सकेनन् । कुल १८ हजार ५७७ मत खसेकोमा १८ […]

ग्रामथानकाे अध्यक्षमा माओवादी केन्द्रका माझी निर्वाचित

विराटनगर १७ मंसिर । माेरङ ग्रामथान गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमाेनारायण माझी निर्वाचित हुनु भएकाे छ । केहीवेर अघि सम्पन्न अन्तिम मतपरिणाम अनुसार माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३३३ मत प्राप्त गर्नुभयाे । नेकपा एमालेका तुल्सीराम विश्वासले ४ […]

मोरङ ग्रामथानमा १४ हजार मतगणना, अध्यक्षमा माओवादी केन्द्रका माझीको अग्रता

विराटनगर १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । ग्रामथानको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले अग्रता लिएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुशार माझीले ५ हजार ६०७, नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार १६७, एमालेका तुलसीराम विश्वासले २ हजार ७४१ मत प्राप्त गरेका छन् । अहिलेसम्म […]

ग्रामथानमा ७१.३३ प्रतिशत मतदान, मतपेटिका ओसारिदै, आजैदेखि गणना शुरु गर्ने तयारी

विराटनगर १६ मंसिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा आज सम्पन्न उपनिर्वाचनमा ७१ दशमलव ३३ प्रतिशत मतदान भएको छ । मतदानमा १८ हजार ५७८ जनाले मतदान गरेका छन् । मतदान गर्ने मध्ये ९ हजार १२ महिला र ८ हजार ९६६ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताउनुभयो । ग्रामथानका […]