ढुङगा गिट्टीमा स्थानीय र प्रदेश सरकारको लडाईं, समन्वय नहुँदा करोडौं राजस्व गुम्दै

चीना थापा विराटनगर- गत बैशाख २९ गते इटहरी उप महानगरपालिकाका पाँच ओटा ट्रिपर डिभिजन बन कार्यालय सुनसरीले नियन्त्रणमा लियो । उप महानगरको तीन नम्बर वडा खोर्सनेखापबाट प्रहरीको सहयोगमा चालकसहितको ट्रिपरहरु नियन्त्रणमा लिएपछि उप महानगरको कार्यवाहक मेयरको जिम्मेवारीमा समेत रहेका वडा नम्बर ६ का वडाअध्यक्ष दिवस पोखरेल दलबलसहित बन कार्यालय पुगे । इटहरीका स्थानीयसहित बन कार्यालयमा […]

लुघवित्त मुलुक लागि आवश्यक : डा. कोइराला

विराटनगर २३ माघ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ । विराटनगरमा आज आयोजित कोशी प्रदेशमा मुख्य कार्यालय रहेका लघुवित्त संस्थाहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेता कोइरालाले आजको समयको माग र आवश्यकता अनुसारको ऋणिलाई शिप तथा बजारसम्मको सहज पहुँच पुर्याउनु पर्ने बताउनुभयो । […]

विराटनगर महानगरपालिका नगर सभाको तेह्रौं अधिवेशन : चालु आ.ब.को खर्च ३१ प्रतिशत

विराटनगर १८ माघ । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन बुधबार सम्पन्न भएको छ । सो नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ […]

कटुवाल होटलको सेवा २६ वर्षपछि विराटनगरमा

विराटनगर १५ माघ । सुनसरीको इटहरीमा २६ वर्षअघि देखि सञ्चालनमा रहेको कट्वाल होटलले विराटनगरमा पनि सेवा विस्तार गरेको छ । विराटनगर ४ खार्जी चोक धरान रोडमा आजदेखि सेवा सञ्चालनमा आएको होटलको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गर्नुभएको थियो । मन्त्री उप्रेतीले नेपाली खाना र गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो […]

कोशी प्रदेशका जिल्ला–नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने

विराटनगर ९ माघ । कोशी प्रदेशका दशवटा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुदे सम्झौतामा उधारो […]