साना किसान कृषि सहकारी सिजुवाको १८ साधारणसभा सम्पन्न

विराटनगर २५ मंसिर । साना किसान कृषि सहकारी संस्था सिजुवाले १८ औँ वार्षिक साधारणसभा आईतबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा संस्थाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । मोरङको रतुवामाई नगरपालिका–६ सिजुवामा रहेको संस्था साना किसानहरूको सुखदुखको साथी बन्दै गएको छ । साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुुसार ६ ओटा अन्तरसमूहभित्र २१३ ओटा समूहमा सानाकिसानहरू आवद्ध […]

उद्योग बाणिज्य संघ कोशी प्रदेशद्धारा तीनवटा स्थानीय तहसँग अन्तरक्रिया

विराटनगर १८ मंसिर । मोरङ–सुनसरी औद्योगिक करिडोरका तीन वटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीवीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा […]

शेयर पुँजी २ करोड ५० लाख पुर्याउने बुद्धोदय सहकारीको लक्ष्य

विराटनगर १८ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरले चालु आर्थिक वर्षमा शेयर पुँजी २ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९–०८० मा २ करोड ३१ लख १५ हजार ७ सय रहेको शेयर पुँजी चालु आर्थिक वर्ष भित्रमा अढाई करोड पुर्याउने लक्ष्य राखिएको छ । संस्थाको आज विराटनगरमा सम्पन्न […]

बुद्धोदयको अध्यक्षमा पुन : खनाल निर्वाचित

विराटनगर १६ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा पुन : राजेन्द्रप्रसाद खनाल निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको १५ औं साधारणसभाले खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा र समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश […]

मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो पुसमा

विराटनगर ११ मंसिर । मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन […]