विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]
विराटनगर ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्न आवस्यक रहेको बताउनु भएको छ । कुल लगानीमा दुई तिहाई भन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँनीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान […]
विराटनगर ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाहालले विगत १ वर्षमा सरकारले गरेका काम पर्याप्त नभएको बताउनु भएको छ । एक वर्षको निरन्तरतालाई भंग गरेर अर्काे वर्ष नयाँ ढंगले काम सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विराटनगरमा आज ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उहाँले कार्यशैली नै परिवर्तन गरेर काम गर्ने […]
विराटनगर ५ पुस । विराटनगरमा भोली देखि शुरु हुने मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ चारदेशका उत्पादनका २४० स्टल हुने भएका छन । आज आयोजकले पत्रकार सम्मेलन गरि विराटनगर २ विराट नर्सिङ होम नजिक पुस १६ गते सम्म सञ्चालन हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, […]
विराटनगर २७ मंसिर । जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा आज सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविश्कारको उपयुक्त प्रयोग नगर्दा सृजित गलत परिणामका रुपमा जलवायु परिवर्तनलाई हेरिनुपर्ने […]