विराटनगर १ असार । कोशी प्रदेश सरकारले संचारमाध्यमको विकासका लागि २ करोड ५० लाख विनियोजन गरेको छ । प्रदेश भित्रका संचारको विकासका लागि सो रकम खर्च गरिने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो । उहाँले संचारमाध्यमको […]
विराटनगर १ असार । कोशी प्रदेश सरकारले गुरुयोजना बनाई प्रदेश भित्रका नदी नियन्त्रण गर्ने भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै प्रदेश भित्रका नदीहरुको व्यवस्थितरुपमा नदी नियन्त्रणका लागि गुरु योजना बनाईने बताउनुभयो । गुरुयोजना निर्माणका लागि ४२ करोड २९ […]
विराटनगर १ असार । कोशी प्रदेशलाई तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने बताउनुभयो । उहाँले खोरेतमुक्त प्रदेशका बनाउनका लागि १३ करोड ५७ लाख विनियोजन गरेको बताउनुभयो […]
विराटनगर १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि आज बजेट प्रस्तुत गर्दै छ । कोशी प्रदेश योजना आयोगले प्रदेश सरकारलाई दिएको सिलिङ अनुशारको बजेट सरकारले प्रस्तुत गर्ने भएको हो । योजना आयोगले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ्ग दिएको थियो । आर्थिक मामिला तथा […]
विराटनगर, २५ जेठ । कोही प्रदेश भरि छरिएर रहेका महिला उद्यमीहरुलाई सहज तरिकाले उद्योग संचालन गर्न राज्यले महत्वुर्ण स्थान दिएर सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार विराटनगरमा छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै सहभागिहरुले महिलाहरुले गरेको अनौपचारिक योगदानको कदर नहुने गरेको गुनासो गरे […]