विराटनगर २३ फागुन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ। आज विराटनगरमा विराटनगर ट्रक व्यवसायी सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नका लागि सरकार तयार रहेको बताउनुभएको हो। उहाँले […]
विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्र्तगत भएको निर्वाचनको मतगणना जारी छ । ४३९ मतगणनाको परिणाम सार्वजनिक हुँदा पदाधिकारी तर्फ एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल समूह समर्थित उम्मेदवारी आगाडी छन् । सदस्यहरुको ४३९ को मतणना जारी छ । पहिलो मतपेटिकाको १८८ मत गणना हुँदा पनि ढकाल समूह अगाडी […]
विराटनगर २३ फागुन । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउदा रोगीको दिनप्रतिदिन वृद्धि हुदै गएको सरोकारवालाहरुले बताउनु भएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले विहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा संस्थाका पदाधिकारीहरुले वर्षेनी मुलुकमा ३५ हजार क्षयरोगीहरु स्वास्थ्य संस्थामा सम्पर्कमा नआउदा मुलुकमा यसको सङ्ख्यामा वृद्धि हुने गएकोले यसमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिएका छन् । […]
विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा विहीबार दिउँसो ३ वजेदेखि शुरु भएको मतगणनामा ५० प्रतिशत मतगणना सकिएको छ । मतगणनाकाको पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार संस्थापन इतर समूहको अग्रता कायमै छ । इतर समूहले प्रारम्भिक चरणदेखि नै अग्रता कायम राखेको […]
विराटनगर २२ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा दिउँसो ३ वजेदेखि शुरु भएको मतगणनाको पदाधिकारी तर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पदाधिकारी तर्फ १८८ मतगणनाको नजिता सार्वजनिक हुँदा पदाधिकारीमा संस्थापन इतर समूहले अग्रता लिएको छ । संस्थापन इतर समूहबाट अध्यक्षमा उम्मेदवारी […]