विराटनगर ७ फागुन । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । उहाँले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका […]
विराटनगर ७ फागुन । आज ७५ औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते […]
विराटनगर ६ फागुन । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले सोमबार र मंगलबार विद्यार्थीले विभिन्न परियोजनाहरु प्रस्तुत गरे । उनीहरुले विज्ञान र प्रविधि सम्वन्धी गरेका आविश्कारहरुहरु विस्तृतमा प्रस्तुति पनि दिए । वैज्ञानिक डा. बिष्णु रायमाझी, विद्यालयका प्रिन्सीपल टिकाराम पुरी, अध्यक्ष विनोद ढकाल विद्यार्थीका हरेक स्टलमा पुगे । उनीहरुले राखेका हरेक जिज्ञाशाहरुको जवाफ विद्यार्थीहरुले दिए । […]
विराटनगर ६ फागुन । कोशी प्रदेशका ८७ प्रतिशत छात्रा तथा किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोप लगाईएको छ । गत फागुन २२ देखि आज सम्ममा १४ वटै जिल्लाका २ लाख ३१ हजार २२८ छात्रा तथा किशोरीहरुलाई (एचपीभी) खोप लगाईएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको कभरेज ८७ […]
विराटनगर ६ फागुन । विराटनगर ५ का पारुल क्षेत्रीले लामो समय पूर्णकालिन राजनीतिमा विताए । अहिले पूर्णकालिन रुपमा सामाजिक अभियानमा छन् । नेकपा एमाले, माले, नेकपा एकिकृत समाजवादी हुँदै अहिले उनी सामाजिक कार्यमा सक्रिय छन् । हुँदै अहिले उनी अभियानकर्मीका रुपमा सक्रिय छन् । स्थानीय सरकार, जनप्रतिनिधिहरुले गर्नुपर्ने काम अहिले क्षेत्रीले अघि बढाएका छन् । उनलाई […]