विराटनगर २८ जेठ । नेकपा एमाले महानगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विराटनगरको विकासका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ । महानगर कमिटीका अध्यक्ष बलराम गिरी नवीनका अनुसार कोशी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदिएपछि ज्ञापनपत्र बुझाइएको हो । उहाँले विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई […]
विराटनगर २६ जेठ । कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरु गरेको छ । आज (सोमबार) बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ […]
विराटनगर २६ जेठ । कोशी प्रदेश सरकार समक्ष रेडियो कार्यक्रमको निरन्तरताको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र रेडियो सम्बद्ध संस्थाहरुले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई रेडियो कार्यक्रम निरन्तरताको माग गर्दै ध्यानाकर्षण गराईएको हो । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान), कोशीका उपाध्यक्ष अरविन्द […]
विराटनगर २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा मेडिकल कलेज स्थापनाका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ । मोरङको कटहरीमा जीवन विकास समाजले स्थापना गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन प्रालीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउनु भएको हो । […]
विराटनगर २४ जेठ । २० बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विराटनगरमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय सम्मेलन आज विराटनगर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरुको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग […]