विराटनगर, १६ जेठ । उच्च अदालत विराटनगरले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा सोमबार परामादेश आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते […]
विराटनगर, १६ जेठ । प्रदेश १ सरकारले २८ जना महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला अधिकार दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरिएको हो । उद्यमीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री राजन राईले सबैलाई समान रूपमा अगाडी बढाउनको लागि उद्यम र व्यवसायिक क्षेत्रमा लागेका महिलालाई सम्मान गरिएको […]
विराटनगर, १४ जेठ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेझै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभागिहरुले यस्तो बताएकबा हुन् । जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख टंक गौतमले स्थानीय तहका अधिकारको उच्चतम प्रयोग गर्दै शिक्षा […]
विराटनगर, १४ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका २९ सदस्यीय हुने भएको छ । विराटनगरमा १९ वटा वडा छन् । कार्यपालिकामा रहनेमध्ये मेयर र उपमेयर तथा १९ वडाध्यक्ष गरेर २१ जना वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेका छन् । त्यसबाहेक ८ जना कार्यपालिका सदस्य निर्वाचनमार्फत चयन हुने छन् । कार्यपालिका सदस्य चयनका लागि जेठ […]
विराटनगर, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यवृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर अगाडी युवा संघ विराटनगर महानगर कमिटी र अनेरास्ववियु मोरङ जिल्ला कमिटी आबद्ध युवाहरुले बढ्दो मूल्यवृद्वि विरुद्ध प्रदर्शन […]