विराट गोल्डकपमा फाईनल प्रवेशका लागि एपीएफए र लुका सकर क्लववीच प्रतिष्पर्धा हुँदै

विराटनगर १४ चैत । सातौं संस्करणको विराट गोल्डकपको फाईनल प्रवेशका लागि आज शसस्त्र प्रहरीको एपीएफए र भारत केरलाको लुका सकर क्लववीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ पौने ७ वजे शुरु हुने खेलमा दुवै टोली उपाधि नजिक पुग्नका लागि प्रतिष्पर्धा गर्न लागेका हुन । क्वाटरफाईनलमा भुटानको ड्रुक लयुल फुटवल क्लवलाई पराजित गर्दै एपीएफ अन्तिम […]

विराट गोल्डकप : फाईनल प्रवेशका लागि आयोजक विराटनगर सिटी र जावलाखेल भिड्दै

विराटनगर १३ चैत । विराट गोल्डकपमा आज देखि सेमीफाईनल चरणका खेलहरु शुरु हुदैछ । गएराती सम्पन्न चौथो क्वाटरफाईनल खेलको समाप्तीसँगै अन्तिम चारमा पुग्ने टोलीहरुको टुङ्गो लागेको छ । गएराती भारत केरलाको लुकासकरले संकटा क्लवलाई सडनडेथमा पराजित गरेसँगै क्वाटरफाईनल चरणका खेलहरु सकिएका हुन । स्थानीय सहिद रंगशालामा आज साँझ पौने ७ वजे हुने पहिलो सेमीफाईनलमा खेलमा […]

संकटालाई हराउँदै भारत केरलाको लुका सकर सेमिफाइनलमा प्रवेश

विराटनगर १३ चैत । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित […]

सङ्घीयता स्थापना पछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

विराटनगर १२ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले विकासको अनुभूति गर्न पाएको बताउनु भएको छ । नेपाल कानून समाजद्वारा आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र भावि रणनीति विषयक अन्तरक्रियामा उहाँले भन्नु भयो– ‘विगत २० बर्षमा नभएको विकास प्रदेश सरकार स्थापनाको छ बर्षको अवधिमा गरेको छ ।’ […]

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन प्रति ध्याना

कर्षण विराटनगर १२ चैत । कोशी प्रदेशका राजनीतिक दलहरूले केही दिन यता कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल र सडक अवरोध जस्ता सार्वजनिक असन्तुष्टिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको नाम प्रति प्रदेशवासीहरूको आम चासो सरोकार हुँदा हुँदै पनि विगत पाँच वर्षको अवधिमा प्रदेश […]