विराटनगर ६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सवारी दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसलाई न्यूनिकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्ने बताउनुभएको छ । बिहीबार विराटनगरमा ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि हामी सबैको सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो । उहाँले दुर्घटनाबाट […]
काठमाडौं ४ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद अन्तर्गतका सबै समितिहरुलाई कुनै पनि एनजीओ/आईएनजीओहरुको कुनै पनि सहयोग नलिन निर्देशन दिनुभएको छ । संसदीय समितिहरुका बैठकमा विभिन्न एनजीओ आइएनजीओहरुले खाजा खुवाउने तथा सांसदहरुको संलग्नतामा कार्यक्रम गर्ने गरेको गुनासो आएपछि सभामुख र अध्यक्षले त्यस्तो नगर्न नगराउन संसद सचिवालय […]
विराटनगर ४ असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितको लागि डिपिएसका […]
विराटनगर ३ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । ग्रामथान–४ घर भएका उनी ५६ वर्षका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईका अनुसार सोमबार दिउँसो १ बजेतिर अध्यक्ष थारुको निधन भएको हो । उनी २०८० माघ १० गते साँझ विराटनगरस्थित होटल स्टर्न स्टारमा बेहोस भएर ढलेका थिए । […]
विराटनगर, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेशसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब […]