कोरोनाको नयाँ भेरियन्टको रोकथाम र नियन्त्रणका लागि महानगरद्वारा तयारी सुरु

विराटनगर ११ पुस । छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसित सीमा जोडिएका कारण विराटनगर कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ […]

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगर ११ पुस । प्रदेश १ का नवनिर्वाचित सांसद (प्रदेशसभा सदस्य)ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराएका थिए । त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका थिए । प्रदेश १ मा ९३ जना […]

चार वर्षदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालन

विराटनगर ६ पुस । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । महानगर प्रमुख नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । मर्मतपछि ब्रुमरबाट आज कञ्चनबारीचोकदेखि नहरसम्मको सडक सफाई गरिएको छ । ब्रुमरले सफा गरेपछि […]

मोरङमा मानव अधिकार उल्लंघनका २ सय ६५ घटना

विराटनगर ६ पुस । मोरङमा मानवअधिकार उलंघनका २ सय ६५ वटा घटना भएको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार विराटनगरमा आयोजना गरेको वर्ष पुस्तक २०२३ को बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि विनोद सुवेदीले सो जानकारी दिएका हुन । गत जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा २ सय ६५ वटा मानवअधिकार उलंघनका घटना अभिलेखीकरण […]

प्रदेश १ का सांसदहरुको सपथ ग्रहण पुस ११ गते

विराटनगर, ५ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदको शपथ ११ पुस सोमबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयले छलफल गरी शपथको मिति तोकेको हो।  प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार मध्याह्न १२ बजे नवनिर्वाचित ज्येष्ठ प्रदेश सांसद ७९ वर्षीय गयानन्द मण्डललाई शपथ ग्रहण गराउने समय निर्धारण गरिएको छ। त्यसपछि नवनिर्वाचित सम्पूर्ण […]