विराटनगर ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ६ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरि ७ जनाले कार्यकाल पुरा नगरि उम्मेदवारी दिएका छन् । स्थानीय तहमा राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा नेकपाका ३ प्रमुख र एक वडाध्यक्ष, एमालेका एक प्रमुख र एक उपप्रमुख र श्रम संस्कृति पार्टीका एक […]
विराटनगर ७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूविरूद्ध दाबीरविरोध परेको छ । निर्वाचन आयोगका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रेशम चौधरीलगायत उम्मेदवारविरुद्ध उजुरी परेको छ । नेकपा नेता एवं पूर्वप्रधानमन्त्री नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन […]
विराटनगर ६ माघ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काेशी प्रदेशमा ५०४ जनाकाे उम्मेदवारी परेकाे छ । प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमा साे संख्याकाे उम्मेदवारी परेकाे हाे । प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेकाे माेरङमा ११८ […]
विराटनगर ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी परेको छ । ९१ जनाले विभिन्न राजनीतिक दलबाट र २७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सवैभन्दा बढी क्षेत्र नं. ५ मा २२ र कम क्षेत्र नंं २ मा १७ जनाको उम्मेदवारी परेको छ । […]
विराटनगर ६ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरूले बनाउने बताउनु भएको छ । देशको संरचना जलाएर–भत्काएर–तोडफोड गरेर नयाँ नेपाल नबन्ने उहाँले बताउनु भयो । आज दमक क्षेत्रमा जेएनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्ने क्रममा उहाँले […]