विराटनगर ११ माघ । राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा […]
विराटनगर १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । आईतबार (भोली) विहान १० देखि ३ वजे सम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ । कोशी प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा हुने छ । निर्वाचनका लागि सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थराज अधिकारीले […]
विराटनगर ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । मोरङमा २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ४ जनाले आज फिर्ता लिएपछि २५ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । चुनावी प्रतिष्पर्धामा रहेका उम्मेदवारहरुलाई मुख्य निर्वाचन अधिकृतको […]
विराटनगर ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका मोरङका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्ता गराएका मध्ये २ राजनीतिक दलका उम्मेदवार र ४ स्वतन्त्र उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएका हुन् । मोरङ क्षेत्र नं. १ मा जसपा नेपालका दुर्गाप्रसाद दर्लामी र […]
विराटनगर ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका माेरङका २ जनाकाे रद्ध भएकाे छ । माेरङ क्षेत्र नं ४ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका विनाेद परियार र माेरङ ६ मा जनता समाजवादी पार्टीबाट दिएका महमद जाविरकाे रद्ध भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । माेरङका ६ वटा निर्वाचन […]