विराटनगर १४ माघ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । आज भएको उद्घाटन खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तर पराजित गर्दैै २ अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ […]
विराटनगर १२ माघ । सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो । उहाँविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । उजुरीमा बालबालिका ऐन, २०७५ को […]
विराटनगर १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि मोरङ क्षेत्र नं. ६ मा एमालेले नेता तथा सोही क्षेत्रका पूर्व सांसद लालबाबु पण्डितको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटीमा क्षेत्र नं. ६ को भूगोलमा रहेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी, […]
विराटनगर ११ माघ । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनमा महिलाबाट एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नु भयो । मेचेले ७ हजार १७३ मत प्राप्त गर्नुभयो । न्यौपानेले २ हजार २६८ मत ल्याउनुभयो । दलितबाट नेकपा एमालेका […]
विराटनगर ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान शुरू भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा विहान ९ वजेदेखि शुरू मतदान दिउँसो ३ वजे सम्म हुने छ । प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा हुने छ । कोशी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुँदैछ । खुल्ला तर्फको एक सदस्य निर्विरोध […]