विराटनगर २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि नेकपा एमाले मोरङले प्रारम्भिक चरणमा पार्टी सदस्य सम्म पुग्ने काम गरिरहेको छ । विभिन्न तहका ६ तहका निर्वाचन परिचालन कमिटी अहिले परिचालित छन् । केन्द्रीय सदस्य तथा मोरङ जिल्लाका इन्चार्ज ऋषिकेश पोखरेलको नेतृत्वमा केन्द्रीय तहको निर्वाचन परिचालन कमिटी सक्रिय छ । […]
विराटनगर २१ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् । प्रकाशित बन्द सूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ […]
विराटनगर– अवसर सवैले पाउँदैनन् । अवसर पाएका सवैले काम गर्न पनि सक्दैनन् । कतिपय यस्ता व्यक्तिहरु हुन्छन् । जसले अवसर पाए भने कायापलट नै गरिदिन सक्ने क्षमता राख्छन् । मूलक संघीय संरचनामा गएपछि ०७४ मा प्रदेश सरकारहरु गठन भए । जुन नेपालका लागि नयाँ थियो । ७ प्रदेशले सरकार बनायो । कार्यालय सञ्चालन, कार्य क्षेत्र […]
विराटनगर २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिदैछ । समानुपातिकतर्फको निर्वाचन कार्यतालिका अनुसार माघ २० गते मङ्गलबार (आज) उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीका ७६ उम्मेदवार बन्दसूचीबाट हटेका छन् । उम्मेदवारमाथि […]
विराटनगर १९ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० […]