विराटनगर २२ पुस । मोरङको रङ्गेली नगरपालिका — १ स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी मनिष खवासको उपचारका लागि ४२ हजार सहयाेग हस्तान्तरण गरिएको छ । गत शुक्रबार भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएका खवासको उपचारका लागि साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारकाे तर्फबाट ३२ हजार चार सय १० र […]
विराटनगर २२ पुस । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयवासीको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पुस १७ देखि २१ गतेसम्म स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ । पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मीहरू, छानविन समिति, मृतकका आफन्त, जनप्रतिनिधि र नागरिक समाजका […]
विराटनगर १९ पुस । नेकपा एमाले विराटनगर ४ ले बालबालिकालाई न्यानाे कपडा हस्तान्तरण गरेकाे छ । विराटनगर ४ खार्जी स्थित ज्याेति आधारभूत विद्यालयमा अध्ययनरत ७५ बालबालिकाका लागि विद्यालयको लोगो अंकित ट्याकसुट एमाले माेरङ उपाध्यक्ष सागर थापाकाे प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएकाे वडा कमिटी अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयाे । वडा कमिटी अध्यक्ष काफ्ले, एमाले माेरङ उपाध्यक्ष […]
विराटनगर १९ पुस । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको अभियान अन्र्तगत मानव सेवा आश्रम प्रादेशिक कार्यालय विराटनगरले ८७९ जनाको उद्धार गरेको छ । मानव सेवा आश्रमको प्रादेशिक कार्यालय स्थापनाको ६ वर्ष २०७६ भदौ देखि गत असार मसान्त सम्म ८७९ जनाको उद्धार गरिएको हो । विराटनगरमा आज आयोजित बार्षिक प्रगति तथा आयव्यय सार्वजनिक तथा सामाजिक लेखापरीक्षण […]
निर्वाचन प्रजातन्त्रको गहना हो । आवधिक निर्वाचनले जनताको मन जित्न सक्नुपर्दछ र जनता केन्द्रित विषयवस्तुहरू उठान गर्न सक्नुपर्दछ । प्रजातन्त्र भनेको जनताद्वारा जनताले जनतालाई गरिने शासन हो । अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनका अनुशार लोकतन्त्रमा जनता सर्वेसर्वा हुन् । तोकिएकै मितिमा निर्वाचन भए नेपाली जनताको गोप्य राय दलहरूले फागुन २१ गते पाउने नै छन् । […]