विराटनगर, २८ साउन । देशभरीका सामुदायिक बन उपभोक्ता समितिहरु मध्येबाट मोरङको केराबारी गाउँपालिका ९ स्थित देवीझोडा सामदुायिक वन उपभोक्ता समिति उत्कृष्ट भई यो वर्षको गणेशमान सिंह सामदुायिक वन राष्ट्रिय पुरस्कार २०८२ प्राप्त गरेको छ । दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यन्वन र उत्कृष्ट कार्य सम्पन्नताको आधारमा बन तथा भूुसंरक्षण विभागले गरेको देशभरिका सामुदायिक वन उपभोक्ता […]
विराटनगर, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा “उद्यम यात्रा, अनुभव र उत्प्रेरणा” विषयक युवा उद्यम सम्वाद कार्यक्रम सम्पन्न भएको छ । युवाहरुलाई उद्यमशीलता सम्बन्धी ज्ञान, अनुभव र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्र्टाटअप व्यवसायीले आफनो उद्यम यात्रा तथा अनुभवहरू सुनाउँदै सहभागिहरुलाई व्यवसायिक विकासको व्यावहारिक ज्ञान […]
विराटनगर, २८ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिका–१, पचाममा दुर्घटना गराउने कार चालक घटना भएको चारदिन सम्म पनि पक्राउ परेका छैनन् । गएको आईतबार विराटचोकबाट तीब्र गतिमा विराटनगरतर्फ आइरहेको प्र ३–०१–०२३ च ८३०४ नम्बरको कारले आईतबार बिहान साढे ११ बजे साईकलमा सवार १३ बर्षीय बालक टीकाराम कार्कीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका […]
विराटनगर २७ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा २१ हजार नगद सहित अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले […]
विराटनगर २६ साउन । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा ‘सेल्फ डिफेन्स’ अर्थात आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिमको सहजिकरण कराँते प्रशिक्षक विमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा गरेका थिए । विराटनगरको दिल्ली पब्लिक स्कूलमा भएको तालिममा ५५ जना छात्राहरूको सहभागिता रहेको माहेश्वरी महिला मञ्च […]