कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

विराटनगर १० असोज । कोशी प्रदेशसभाको ७ औँ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको ४० औँ बैठक गत भदौ १५ गते बसेको थियो । सो बैठकले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो । जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने […]

नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा–आराधना गरिदै

विराटनगर १० असोज । आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको […]

मोरङका ४ पत्रकारलाई विकल्पद्वारा फेलोसिप हस्तान्तरण

विराटनगर ९ असोज । विकल्प एन अल्टरनेटिभले मोरङका ४ जना पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) वितरण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि विकल्पले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई ५०–५० हजारको दरले फेलोसिप वितरण गरेको हो । फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खवरका […]

विराटनगर महानगरद्धारा पालमुनिबाटै इजलास सञ्चालन

विराटनगर ८ असोज । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले विराटनगर महानगरपालिकाको भौतिक संरचनामा गम्भीर क्षति पुर्याएपछि आजदेखि पालमुनिबाट इजलास शुरु गरिएको छ । महानगरपालिका कार्यालयमा रहेको इजलास जलेर नष्ट भएकाले अस्थायी रूपमा पाल टाँगेर इजलास सञ्चालन गर्न थालिएको हो । आजदेखि न्यायिक समिति संयोजक तथा महानगर उपप्रमुख शिल्पा निराला कार्की र न्यायिक समिति सदस्य तिर्थेन्द्र […]

दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै

विराटनगर ८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि […]