कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर ३१ चैत । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगर १९ वजैनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आज भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई […]

एसईई दिएर बसेका विद्यार्थीका लागि एभरेष्ट स्कुल विराटनगरको निशुल्क ब्रिज कोर्ष

विराटनगर ३१ चैत । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ । आगामी बैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क .कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार […]

अलपत्र याेजना निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

विराटनगर ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राेकिएका याेजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनु भएकाे छ । आज झापाको गाैरादहमा नगर अस्पतालकाे शिलान्यास गर्दै उहाँले राेकिएका सडक याेजना तथा पूवा‌धारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयाे । उहाँले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताउनुभयाे । उहाँले भन्नुभयाे`अब अहिले बजेट […]

विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा सिग्देल निर्वाचित

विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको […]

अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समीक्षा

विराटनगर ३० चैत । कोशी प्रदेश स्तरिय बालकल्याण अधिकारीहरुको प्रदेश भेला तथा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समिक्षा बैठक विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित ३ दिने भेला तथा समीक्षा बैठक शुक्रबार बिराटनगरमा समपन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ स्थानीय […]