बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने शनिवारवार प्रतिवद्धता जनाउनुभएको […]

मोरङ खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि गरिएको हातपात विरुद्ध कर्मचारीहरु आन्दोलित

विराटनगर ८ असार । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिइएको छ । सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरिएको छ । असार ११ […]

विराटनगरको मेरिल्याण्डलाई उत्कृष्ट कलेज अवार्ड

विराटनगर ७ असार । मेरिल्याण्ड कलेज विराटनगरलाई कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा सम्मान गरिएको छ । फोकस नेपालले आज काठमाण्डौंमा आयोजित कार्यक्रममा विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट कलेज अवार्डबाट सम्मानित गरिएको हो । काठमाण्डौंमा आज आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कलेजलाई सो सम्मान प्रदान गर्नु भएको हो । मेरिल्याण्ड कलेजलाई व्यवस्थापन […]

घरेलु श्रमिकको सम्मान आवस्यक : मन्त्री भण्डारी

विराटनगर ७ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले घरेलु श्रमिकको सम्मान आवस्यक भएको बताउनु भएको छ । उहाँले घरेलु श्रमिकको सम्मान, मर्यादित र भविश्य सुनिश्चित नहुँदासम्म समाजवादको गन्तव्यमा पुग्न नसकिने    बताउनुभयो । ओरेक विराटनगरको आयोजनामा नेपालमा घरेलु श्रमिकको अवस्था र श्रम अधिकारको सुनिश्चितता विषयक कोशी प्रदेशस्तरीय कार्यशालामा मन्त्री भण्डारीले […]

११ महिनामा कोशीको बजेट खर्च २१ अर्ब

विराटनगर ४ असार । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्म २० अर्ब ११ करोड बजेट खर्च गरेको छ । यो कुल बजेटको ५७ प्रतिशत हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । मध्यावधि समीक्षामा भने चालु आर्थिक वर्षको बजेट […]