सरकारले अव गति लिन्छ : प्रधानमन्त्री दाहाल

विराटनगर २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव तिव्रता पाउने आश्वासन दिनुभएको छ । राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गर्दै ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उहाँले कांग्रेससँगको गठबन्धनबारे भन्नुभयोे, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी […]

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढेसँगै मोरङका सीमावर्ती क्षेत्रमा निगरानी बढाईने

विराटनगर, २४ चैत । कोभिड–१९ को नयाँ भेरियन्ट एक्सवीवी १.१६ सक्रमण बढेसँगै मोरङमा नियन्त्रणका लागि काम शुरु भएको छ । सरोकारवालाहरुले कोरोना भित्रिन नदिन सीमा क्षेत्रमा निगरानी बढाउने, कोभिड अस्पताललाई व्यवस्थित बनाउने र कोशी अस्पताल विराटनगरमा रहेका आइसियु, एचडियुलाई व्यवस्थित बनाउनु पर्ने सहभागीहरुले जोड दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकमा […]

विश्व स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, २४ चैत । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी निकालिएको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरकोको मुख्य मुख्य परिक्रमा गरि पुनः मन्त्रालयमा कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको […]

वडास्तरिय सञ्जाल बैठक गर्दै माईती नेपालले मनायो ३१ औं बर्षगाँठ

विराटनगर २४ चैत । माईती नेपाल विराटनगरले ३१ औं बार्षिकोत्सव मनाएको छ । कुनै तामझाम नगरी विराटनगरका तीनवटा वडामा गठन गरिएको सञ्जालको कार्ययोजना बैठक गर्दै माईती नेपालले स्थापनाको ३१ औं बर्षगाँठ मनाएको हो । विराटनगर १३, १५ र १६ को वडा स्तरीय संजालसमूहहरु संगको कार्ययोजना वैठक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको माईती नेपाल विराटनगर शाखाका संयोजक […]

पत्रकार निरौला र सरदार पुरस्कृत हुँदै

विराटनगर २३ चैत । पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लाद शाहको अध्यक्षतामा बसेको बैठकले सिर्जनशिल पत्रकारीता पुरस्कार पत्रकार विक्रम निरौला र उदीयमान पत्रकारीता परस्कार पत्रकार उषा सरदारलाई दिईने निर्णय गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका निरौला उद्घोष […]