विराटनगर २३ चैत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा प्रेम कार्की (संखुवासभा) निर्वाचित हुनु भएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा नवौं राष्ट्रिय अधिवेशनसँगै भएको तेस्रो प्रदेश अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कोशी प्रदेश उपाध्यक्षमा युवराज गुरागाईँ (इलाम) र रत्न श्रेष्ठ (धनकुटा), सचिवमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–सचिवमा रचना श्रेष्ठ […]
विराटनगर २३ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो । उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, […]
विराटनगर २३ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) सञ्चालन भईरहेका मोरङको तीन वटा परीक्षा केन्द्रबाट आज १९९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित सरस्वती नमुना […]
विराटनगर २३ चैत । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । महानगरपालिकाले आज सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । यसअघि कार्यान्वयनमा ल्याएका […]
विराटनगर २३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रमा राजनीति मिसाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिभई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र […]