विराटनगर, २९ चैत । नेकपा एकीकृत (समाजवादी)का सम्मानित नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस अघि वनेको ४२ महिने सरकारका कारण मुलुकमा अहिलेको वेथिती सृजना भएको र आर्थिक सङ्कट आइनसकेको प्रष्टपार्नुभयो । पूर्वप्रधानमन्त्री खनालले स्थानीय […]
काठमाण्डौ, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका मन्त्री शर्माले भर्नरमाथि राष्ट्र बैंकको ऐनअनुसार नै छानबिन गर्न लागिएको हो बताउनुभयो । गभर्नरमाथि छानबिन गर्न समिति गठन गरिएकाले त्यसको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिने उहाँले बताउनुभयो ।राष्ट्र […]
विराटनगर, २८ चैत । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेश्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २० ओभरको खेलमा १८ […]
विराटनगर, २८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्वदायी पद सुनिश्चितता लगायतका ९ बुँदे माग गर्दै राजनीतिक दलका नेताहरुको आज ध्यानाकर्षण गराईएको छ । ओरेक विराटनगरको नेतृत्वमा महिला मानव अधिकार रक्षक सञ्जाल, स्थानीय तहमा रहेका महिला फेडेरेसनहरु, महिला अपाङ्ग महासंघ, महिला अधिकारकर्मी लगायतको टोलीले महिलाको नेतृत्वदायी पद सुनिश्चितताका लागि सोहि अनुसार राजनीतिक दलबाट बिना […]
विराटनगर, २८ चैत । मोरङबाट एकै पटक सबै इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखको पनि सरुवा भएको छ । मोरङमा ‘क’ श्रेणीका ७ वटा इलाका प्रहरी कार्यालय छन् । ७ वटामध्ये एउटामा डिएसपी (प्रहरी नायव उपरीक्षक) र ६ वटामा इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्व छ । मोरङका इलाका प्रहरी कार्यालयमध्ये […]