विराटनगर १५ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ […]
विराटनगर १५ । विराटनगर महानगरपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा नगर प्रहरीको दौड प्रतियोगिता आयोजना गरेको छ । ५ किलोमिटरको दौड प्रतियोगितामा शम्भु घिमिरे प्रथम, शम्भु कामत द्वितीय र टेकेन्द्र अधिकारी तृतीय हुनुभयो । प्रतियोगितामा कर्मचारीतर्फ प्रोत्साहन पुरस्कार विनम ढकाल र चाँदनी राईलाई प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी हुनेहरुलाई महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर […]
विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाको आयोजनामा नवौं नगर बाल भेला सम्पन्न भएको छ । नगर बाल क्बल सञ्जालको सहआयोजना रहेको कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विषय सम्बोधन गराउन बालभेला आयोजना गरिएको हो । यसअघि १९ वटै वडामा बालभेला सम्पन्न भइसकेको छ […]
विराटनगर १५ जेठ । सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति […]
विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६ औं गणतन्त्र दिवसको अवसर शुभकामना दिदै राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेको बताउनु भएको छ । गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको उहाँले बताउनुभयो । भौतिक विकास तर्फ भएको उल्लेख्य […]