विराटनगर ११ जेठ । प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा ८ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महांघको सदस्यता शुद्धिकरण र सदस्यता वितरण निष्पक्ष रपमा गर्न माग गरेको चौतारी मोरङले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा र संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ । घोषणापत्रमा स्वरोजगार मिडियाहरूको संरक्षण सम्बद्र्धनमा लाग्न सरकारसँग माग […]
विराटनगर ११ जेठ । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा […]
विराटनगर ११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै बार्ता समिति गठन गर्न माग गरेका छन । आज प्रेस विज्ञप्ति जारी गर्दै काग्रेस कोशी प्रदेशका सभापति समेत रहनु भएका थापाले बार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी […]
विराटनगर ११ जेठ । गैरकानुनी रुपमा गठन गरिएको प्राध्यापक संघलाई मान्यता दिने गरि पूर्वाञ्चल विश्वविद्यालयले गरेको सहमति प्रति आधिकारिक प्राध्यापक संघले आपत्ति जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले बुधबार उपकुलपति र रजिष्टारलाई ज्ञापन पत्र बुझाउँदै कथित समूहसँग विश्वविद्यालयले मान्यता दिने गरि गरिएको सहमति प्रति खेद व्यक्त गरेको छ । ०७९ असोज ६ गते केही […]
विराटनगर,९ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आइतबार दिनको २ वजे आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार मन्त्रिपरिषदको यही जेठ ८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम सो आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]