विराटनगर १५ पुस । नेपाल ट्रेड यूनियन काँग्रेसले श्रमिक आन्दोलनमा लामो समय योगदान पुराएका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवारका रुपमा सिफारिस गरेको छ । ट्रेड यूनियनका महासचिव अजयकुमार राईका अनुसार राष्ट्रिय सभामा श्रमिक वर्गको प्रतिनिधित्व गराउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष उम्मेवार सिफारिस गरिएको जानकारी दिनुभयो । नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व नभएको हुदाँ आउँदो […]
विराटनगर १४ पुस । नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा आज विराटनगरमा बसेको बैठकले पत्रकारहरूको विधागत क्षमता विकासका लागि केन्द्रसँग समन्वय गरी जिल्ला शाखाहरूमार्फत १४ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्लो समय पत्रकारिता विधागत […]
विराटनगर १४ पुस । मोरङको धनपालथान गाउँपालिकाले सामुदायिक खाद्य बैंक शुरु गरेको छ । विपद्को अवस्थामा सहज रुपले खाद्यवस्तु उपलव्ध गराउन गाउँपालिकामा सामुदायिक खाद्य बैंक संचालनमा आएको हो । विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा खाद्य वैंक संचालनमा आएको हो । गाउपालिका परिसरमा निर्माण गरिएको सामुदायिक खाद्य […]
विराटनगर १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गर्नुभएको छ । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गर्नुभयो । धामीले मन्त्र पढ्दा […]
विराटनगर १३ पुस । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन […]