विराटनगर २० वैशाख । कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम)ले आज पदबहाली गर्नुभएको छ । उच्च अदालत विराटनगरले लामो समयपछिको मुद्दामा सोमबार बस्नेतको पक्षमा रिट जारी गरेपपछि आज बोर्डको कार्यालयमा पुगी उहाँले पदबहाली गर्नुभएको हो । पदबहाली गर्दै उहाँले ढिलैपनि आफुले न्याय पाएको बताउनुभयो । प्रदेश सरकारको २०७८ चैत २१ को मन्त्रिपरिषद्को […]
विराटनगर २० वैशाख । कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादीले मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको विशेषाधिकार हनन् गरेको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारी र नेकपा माओवादीका सांसद गणेश उप्रेतीले अहिले मुख्यमन्त्री केदार कार्की र मुख्य न्यायाधिवक्ता कार्यालयबाट भई […]
विराटनगर २० वैशाख । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता वैशाख २२ देखि शुरु हुँदैछ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ । संगठनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले बताउनुभयो । प्रतियोगितामा १४ […]
विराटनगर १८ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्ध कायम हुने बताउनु भएको छ । नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित नागरिक सम्वाद तथा चियापान कार्यक्रम –२०८१ मा उहाँले निर्वाचित जनप्रतिधिहरुलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा संघीय […]
विराटनगर १८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनु भएको हो । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी हुनु […]