भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते

विराटनगर १८ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम […]

भुकम्प पीडितलाई कोशी प्रदेश सरकारले १ करोड दिने

विराटनगर १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताउनुभयो । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय […]

कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो

विराटनगर १८ कात्तिक । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरले आज पदबाट राजीनामा दिनु भएको हो । उहाँले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई निवासमै पुगेर राजीनामा बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र […]

मुख्यमन्त्री बनाउन एमालेले गरेको सहयोग विर्सन सक्दिन : कार्की

विराटनगर १८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणको बाटो बन्द नहुने बताउनु भएको छ । नेकपा (एमाले)प्रति लक्षित गर्दै उहाँले दलहरुबीचमा सहमतीय सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको उल्लेख गर्नुभयो । एमालेले आफूलाई मुख्यमन्त्री बनाउन […]

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाण्डौं, १७ कात्तिक । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी […]