विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश समितिका सभापति उद्धव थापामाथि भएको कुटपिट घटना सानो तर अराजक भएको बताउनु भएको छ । उहाँले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशित गरिएको […]
विराटनगर ७ माघ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ संकल्प रहेको बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अपराधजन्य काम गर्ने मानिसहरुलाई कानून वमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुन्छ भन्दै वहस गरेको कारणले वकिल, इलाज गरेका कारणले […]
विराटनगर ७ माघ । विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहन भएको छ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ । यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण […]
विराटनगर ७ माघ । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै […]
विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । आज दिउँसो २ वजे बस्ने प्रदेशसभा बैठकमा प्र्रदेश प्रमुख परशुराम खापुङले संसद अधिवेशन आह्वान सम्वन्धी पठाएको पत्र पढेर सुनाउने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ । प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश […]