विराटनगर २० माघ । विराटनगर ९ को शिक्षादीप कलेजले सूचना प्रविधि (आईटी) लाई प्राथमिकता दिएर काम शुरु गरेको छ । आईटीको माध्यमबाट विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ भन्ने देखेर विशेष प्राथमिकता दिएर कार्यक्रम शुरु गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो […]
विराटनगर १८ माघ । मोरङ कटहरी ६, भौडाहाको प्रजातन्त्र माध्यामिक विद्यालयका विद्यार्थीलाई विराटनगरका समाजसेवीहरुले जर्सी वितरण गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा ३० हजार मुल्यबराबारको ४० सेट जर्सी हस्तान्तरण गरिएको हो । मानवीय सेवा गर्ने र छात्र/छात्राहरुलाई खेल क्षेत्रमा अगाडी बढाउने उद्देश्यले जर्सी हस्तान्तरण गरेको कटहरी–४ का समाजसेवी बिनोद बोहराले बताउनुभयो । विराटनगर–१ का समाजसेवी […]
विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ । माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई […]
विराटनगर १२ माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा जारी एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत आज कक्षा २ देखि ६ सम्मका स्पर्धा सम्पन्न भएका छन । बिहीवार सम्पन्न कक्षा २ को ५० मिटर दौडमा अनुज चौधरी र यूक्ती चौधरी प्रथम हुँदा दीवांश मेहता र आस्मा चौधरी दित्तिय हुनुभएको छ । यस्तै कौशल यादव र दिक्षिता सिंह […]
विराटनगर, १० माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा मंगलबारदेखी सुरू भएको एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत बुधबारसम्म नर्सरी देखि कक्षा १ सम्मका स्पर्धा सम्पन्न भएका छन । विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले रिबन काटेर उद्घाटन गरेको प्रतियोगिता माघ १५ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पहिलो दिन नर्सरी र कक्षा १ का विभिन्न स्पर्धा भएका छन् । […]