योग शिक्षाको विषयमा जनतामा जनचेतना जागृत गराउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ,११ चैत । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले योगशिक्षाको वारेमा जनतामा चेतना जागृत गराउनु आवश्यक्त्तता भएको बताउनु भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाद्वारा शुक्रबार विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभावपारी स्वस्थ्य जीवन यापन गर्न सकिने विचार […]

अनेरास्ववियुबाट स्ववियुमा निर्वाचितलाई एमालेको बधाई

विराटनगर, १० चैत । गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विराटनगरका तीन वटा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुहलाई नेकपा एमाले मोरङले बधाई ज्ञापन गरेको छ । आज पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, एमाले नेता तथा रंगेली नगरपालिकाका […]

अधिकारीद्धारा सुनसरीका चार बालवालिकाको अभिभावकत्व ग्रहण

विराटनगर, ५ चैत । अमेरिकामा बस्दै आएका सुनसरीको बर्जु गाउँपालिकाका–५ का भरत अधिकारीले स्थानीय चार बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा(एसईइ)सम्म अध्यापन गराउने गरि अभिभावकत्व ग्रहण गर्नु भएको छ । सो गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा अधिकारीले सोही पालिकाको श्रीसार्वजनिक प्राविमा अध्ययनरत वेनी सरदार, नितु सरदार, सम्झना कार्की सुप्रिया चौधरीलाई विद्यालय पोशाक, स्टेशनरी लगायत सामाग्री हस्तान्तरण गर्दै […]

अटिजम केयर सोसाईटी पाँचौं वर्षमा प्रवेश

विराटनगर ५ चैत । विराटनगर ४ मा रहेको अटिजम केयर सोसाईटी पाँचौं वर्षमा प्रवेश गरेको छ । अटिजम भएका बालबालिकाको थेरापीका साथै शिक्षा दिँदै आएको सोसाईटी चौथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको हो । बार्षिकोत्सवका अवसरमा सोसाईटीले सरोकारवाला, अभिभावक तथा चिकित्सकवीचमा अन्तरक्रिया कार्यक्रम गरेको सोसाईटीका अध्यक्ष निधिरत्न बाँस्तोलाले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा […]

शिक्षादीपकी अदिती जैन एमबीबीएसको प्रवेश परीक्षामा नेपाल प्रथम

विराटनगर २ चैत । शिक्षादीप माध्यमिक विद्यालयले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सो विद्यालयबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदिती जैनले हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकालेकी थिइन् । जैन कुुल करिब १८ हजार परीक्षार्थीहरु मध्ये चौथो तथा छात्राहरुमा […]