बुढानीलकण्ठ स्कूलद्धारा तहगत उत्कृष्ट विद्यार्थीलाई नगद सहित पूर्णछात्रबृत्ति

विराटनगर २३ माघ । विराटनगर २ को बुढानीलकण्ठ स्कूलले तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार सहित पूर्ण छात्रबृत्ति दिएको छ । विद्यालयमा आज आयोजित पुरस्कार वितरण समारोहकमा शैक्षिक सत्र २०७९ मा कक्षागत प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण […]

शिक्षादीप डान्स एण्ड सिंगिङ आईडलमा १२ विद्यार्थी छनौट

विराटनगर २३ माघ । विराटनगरको शिक्षादीप माविले आयोजना गरेको ‘शिक्षादीप डान्स एण्ड सिंगिङ आईडल’मा १२ जना विद्यार्थी छनौट भएका छन् । आज भएको सेमीफाईनल राउण्डबाट जुनियर तर्फ ६ र सिनियर तर्फ ६ जना विद्यार्थी छनौट भएको विद्यालयका नृत्य प्रशिक्षक दीपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छनौट भएका जुनियर तर्फ रितिका भट्टराई, सुहानिका पौडेल, सिवानी […]

माघ २६ गतेदेखि विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट हुने

विराटनगर २२ माघ । विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट माघ २६ गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस मिटबारे जानकारी गराएको हो । ‘राष्ट्रको खेलकुद विकासका लागि, स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम गर्न लागेको […]

शिक्षादीपको विशेष प्राथमिकतामा आईटी : प्रिन्सीपल खड्का

शिक्षादीप कलेज विराटनगरले सूचना प्रविधि (आईटी) ले विशेष प्राथमिकतामा राखेर कार्यक्रम शुरु गरेको छ । शनिबार सम्पन्न कार्यशालामा कलेजले कक्षा १२ को कम्प्युटर साईन्स अन्तरगतका ४ सय विद्यार्थीलाई सहभागि गराएको थियो । केही समय अघि कलेजले विज्ञान कार्यशाला गरेको थियो । कक्षा ११ र १२ मा गरि २ हजार ५ सय बढी विद्यार्थी शिक्षादीपमा अध्ययनरत […]

शिक्षादीप कलेजको आईटी कार्यशालामा ४ सय विद्यार्थी सहभागी

विराटनगर २० माघ । विराटनगर ९ को शिक्षादीप कलेजले सूचना प्रविधि (आईटी) लाई प्राथमिकता दिएर काम शुरु गरेको छ । आईटीको माध्यमबाट विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ भन्ने देखेर विशेष प्राथमिकता दिएर कार्यक्रम शुरु गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो […]