विराटनगर २२ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु भएको छ । विराटनगरमा भोलिदेखि शुरु हुने उपप्रमुखहरुको राष्ट्रिय सम्मेलनमा सहभागि हुन आज उहाँ विराटनगर आउनु भएको हो । उपप्रमुखहरुको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेशमा अन्य कार्यक्रममा पनि सहभागि हुने उहाँको सचिवालयले जनाएको छ । एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको विर्तामोडमा जेठ […]
विराटनगर २१ जेठ । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल) ले विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले शुरु गरेको कार्यक्रमको पहिलो दिन आज विराटनगर वडा नं. १ देखि १० सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो । भोली वडा नं. ११ देखि […]
विराटनगर २१ जेठ । विराटनगरमा देशभरीका उपप्रमुखहरुको भेला हुने भएको छ । आगामी शुक्रबार र शनिबार हुने भेलाका लागि देशभरका उपप्रमुहरुको सम्मेलनका लागि आयोजक विराटनगर महानगरपालिकाले पत्राचार गरिसकेको जनाएको छ । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले […]
विराटनगर १९ जेठ । प्रदेश सरकारले बजेट ल्याउने तयारी सुरु गरेसँगै गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपानेको नेतृत्वमा बजेटको माग गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग भेटघाट गरेका छन्। गौरीगञ्ज गाउँपालिकाका वडाध्यक्ष श्रवण गिरी, फेका गिरी र एमालेका जिल्ला सदस्य एवं गौरीगञ्ज पालिकाका एमालेका युवा नेता धर्मेन्द्र राजवंशी सहितको टोलीले मुख्यमन्त्री सँग भेटघाट गरेको हो। उपाध्यक्ष न्यौपानेले […]
विराटनगर १९ जेठ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताउनुभयो । उहाँले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको […]