विराटनगर ३ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सचिवालय सदस्य राम पोखरेललाई दिईएको छ । महानगर पदाधिकारी वैठकले महानगरको प्रचार तथा प्रकाशन विभागको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिएको हो । प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाउनु भएका पोखरेलले विभागलाई चाँडै विस्तार गरिने बताउनु भएको छ । एमाले विराटनगरका गतिविधिहरुलाई प्रचार तथा […]
विराटनगर ३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ । बुधबार झापाको गौरादह ८ मा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आजको आवश्यकता नै शिक्षाको सुधार भएको उल्लेख गर्नुभयो । शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउन सके युवाको विदेश पलायनको दरलाई […]
विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७, ९ , १४ र १५ वडामा आयोजक कमिटी […]
विराटनगर १ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभएको छ । आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘तराई हिमाल, पहाड र […]
विराटनगर २८ पुस । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबलको आठौं संस्करण नोक्सानीमा गएको छ । गतवर्ष चैत्र १५ गतेबाट २२ गतेसम्म सम्पन्न गोल्डकपले २२ लाख ६२ हजार रुपैया घाटा भएको हो । ट्रष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको […]