विराटनगर २७ फागुन । कोशी प्रदेश स्तरिय खुल्ला व्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली फिटनेस एण्ड कोलिसयोनिक्स विराटनगरको आयोजनामा आगामी चैत १६ गते सहिद रंगशाला विराटनगरको खेलमैदानमा प्रदेश स्तरीय एक दिवसीय चौथो खुल्ला व्यायाम प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आयोजनाको तयारी व्यापक रुपमा भईरहेको बिराटनगर नेपाली फिटनेस एण्ड कोलिसयोनिक्स विराटनगरका अध्यक्ष सुमन बञ्जराले […]
विराटनगर २६ फागुन । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको […]
विराटनगर २२ फागुन । प्रधानमन्त्री कप क्रिकेट–२०८१ को छनोट प्रतियोगिताको सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा समेत जीत निकाल्दै ८ अंकका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो । वैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई ५ विकेटले पराजित गरेको छ । […]
विराटनगर २२ फागुन । विराटनगरमा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता अन्तर्गतका बुधबारराती सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव विजयी भएको छ । विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालिन उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले रिजालको मोरङ एफ सि लाई १–० गोलले पराजित गरेको छ । प्रतियोगिताको मध्यान्तर अगाडि ३७ मिनेटमा त्रिभुवन […]
विराटनगर २१ फागुन । विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पाहुना टोली भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले निराश बनाउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । रोमाञ्चक एवं प्रतिस्पर्धात्मक खेलको निर्धारित समय […]