विराटनगर ९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले […]
विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले […]
विराटनगर २४ साउन । घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ । घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक पटक गुमाएको छ । कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले […]
विराटनगर १९ साउसन । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार विराटनगर स्थित नेकपा एमालेको कोशी प्रदेश कार्यलय पाञ्चलीमा महासंघका विराटनगर कमिटीको प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । महासंघ विराटनगर महानगर कमिटीको अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न बैठकले भदौ महिनामा संगठन प्रशिक्षण कार्यक्रम , […]
विराटनगर ६ साउन । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र […]