नृत्य निर्देशक दीपेन्द्र थापा बुढानिलकण्ठ स्कुलबाट सम्मानित

विराटनगर ११ फागुन । विराटनगर २ काे बुढानिलकण्ठ इङलिस स्कुलबाट नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित हुनु भएकाे छ । स्कुलकाे ४१ औ बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा वरिष्ठ नृत्यनिर्देशक थापालाइ सम्मानित गरेकाे हाे । थापाले १७ वर्षदेखि बुढानिलकण्ठ स्कुलमा नृत्य निर्देशककाे कार्य गर्दै आउनु भएकाे छ । थापा, विद्यालयमा लामाे समयदेखि क्रियाशिल रहेकाले उहाँको याेगदानकाे […]

१० औं जिल्ला अधिवेशनका लागि एमाले मोरङले आज एकै पटक प्रतिनिधि चयन गर्दै

विराटनगर १० फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिदैछ । आगामी फागुन १७-१९ विराटनगरमा हुने जिल्ला अधिवेशनकाे प्रतिनिधि  चयनका लागि २०३ वटा निर्वाचन क्षेत्र तय गरिएको छ । जिल्ला भरिका १५९ वडा, २३ जनसंगठन, १७ जातिय मुक्ति समाज, ३ पेशागत र एक सम्पर्क मञ्चको निर्वाचन क्षेत्र रहेको छ […]

सबै जातिको पहिचान एवं मान सम्मानलाई कायम राखिन्छ : महामन्त्री थापा

विराटनगर १० फागुन । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले नेकां मुलुकको सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टी भएको बताउनु भएको छ । सूचना ,सञ्चार तथा प्रचार विभागद्वारा शुक्रबार विराटनगरमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान एवं मान सम्मानलाई कायम राख्ने मुलुकको ठूलो […]

बुढानिलकण्ठ स्कूलकाे ४१ औं अभिभावक दिवस

विराटनगर ९ फागुन । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । […]

एचपिभी खोप १४ लाख बढी किशोरीले लगाए

विराटनगर ८ फागुन । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप १४ लाख बढी किशोरीले लगाएका छन । सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले खोप लगाएका हुन । माघ २२ देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार […]