विराटनगर १७ कात्तिक । मोरङ जहदा गाउँपालिकाले करार दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरिएको छ । पालिकामा करार दरबन्दी र करार तथा ज्यालादारी ६६ कार्यरत जना कर्मचारीहरु मध्येय २० जान कर्मचारीहरुको सम्झौता कात्र्तिक १६ गतेदेखि रद्द गरिएको हो । जेनजी आन्दोलन पश्चात नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८२ असोज ५ को […]
विराटनगर १७ कात्तिक । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय परिसरमा निर्माण गरिएको अपाङ्गता सहायता कक्ष आज हस्तान्तरण गरिदैछ । अपाङ्गता पुर्नस्थापनाको क्षेत्रमा कार्यरत संस्था करणा फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष सामाजिक विकास मन्त्रालयलाई आज हस्तान्तरण गर्ने भएको हो । पहुँचयुक्त शौचालय सहितको अपाङ्गता हेल्प डेक्सको प्रयोग अर्कौ प्रयोजनका लागि […]
विराटनगर १६ कात्तिक । मिटरव्याज विरुद्ध आज विराटनगरमा प्रर्दशन गरिएको छ । मिटर व्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडीबाट शुरु गरेको प्रर्दशन जिल्ला अदालत, कोशी अस्पताल हुँदै पुन : जिल्ला प्रशासन कार्यालय अगाडी आएर धर्ना दिएका थिए । वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, भूमि अधिकार आन्दोलन नेपाल र श्रमिक फोर्स नेपालले आयोजना […]
विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले […]
विराटनगर १५ कात्तिक । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। […]