सूर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सूर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,विडि,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनि, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सूर्तीजन्य पदार्थ हो। धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थयको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जिवनको भौतिक,मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक सम्पुर्ण त्रियाकलापमा नकरात्मक असर पार्ने भएकोले सो कार्यलाई […]
पछिल्लो समयमा सुर्तीजन्य उत्पादनहरु सोको उच्च नकरात्मक प्रभाव र बढ्दो मृत्युदरको कारणले विश्वव्यापीरुपमा एक प्रमुख स्वास्थय समस्या बनेको छ।विश्वस्वास्थय संगठन (WHO) का अनुसार विश्वमा करिब १ अर्ब ३ करोड मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्दछन । जसमध्ये एक अर्बभन्दा बढि मानिस धुम्रपानमा संलग्न छन् र लगभग ८०% धुम्रपान गर्नेहरु आय र मध्यम आय भएका देशहरुबाट रहेको […]
विराटनगर १६ वैशाख । मोरङको बुढीगंगामा सलाइन उद्योग स्थापना गरिएको छ । बुढीगंगा २ बाइपास रोडमा स्थापित एलेक्सा लाईफसाईन्सेज प्रालिले आगामी साउनदेखि उत्पादित सलाइन बजारमा ल्याउने तयारी गरेको छ । एक सय करोड लगानीमा शुरु गरिएको उद्योगले पहिलो चरणमा सलाईन पानी एक सय एमएल, ५ सय एमएल, एक लिटर र ३ लिटर उत्पादन गर्ने भएको […]
विराटनगर ११ वैशाख । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिनुभयो । डा. शाहका अनुसार संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, तथा अन्य […]
विराटनगर ९ वैशाख । ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोपका लागि अभिभावकमा सचेतना आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । देशव्यापी रुपमा हालै सम्पन्न एचपीभी खोप कार्यक्रमको प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रममा अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी हुन नसक्ने बताईएको छ । एचपीभी खोप कार्यक्रम विद्यालय स्तरमा सञ्चालन गरिने भएको हुँदा […]