विराटनगर २५ फागुन । विराटनगर ट्रक व्यवशायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ । शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई बैधानिकता प्रदान गर्नकालागि संघमा आवद्ध कुल सदस्य संख्या दुईसय ५१ को दुईतिहाई बहुमत सदस्य […]
विराटनगर, २५ फाल्गुन । मोरङ्ग जिल्लामा राष्ट्रिय सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । जिल्ला बचत तथत ऋण सहकारी संघ लि. मोरङ्गकी उपाध्यक्ष सीता लामिछानेका अनुसार मोरङ्ग जिल्लाका सबै सहकारी संघहरु, अग्रज सहकारीकर्मीहरु, राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी संगठन लगायतको उपस्थितीमा हिजो सम्पन्न संयुक्त बैठकले जिल्ला सहकारी संघ लि. मोरङ्गका […]
विराटनगर २५ फागुन । ‘स्रोहौं योजनाको कार्यान्वयन तथा समपूरक र विशेष अनुदान लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित’ विषयक दुई दिने अन्तरक्रिया तथा गोष्ठि कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कोशी प्रदेश योजना आयोगको समन्वय तथा राष्ट्रिय योजना आयोगको आयोजनामा भएको कार्यक्रम शुक्रबार र शनिबार […]
विराटनगर २५ फागुन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग साहित्यको माध्यमले मुलुकमा फैलिएका विकृति र विसङ्गति अन्त्यमा महत्वपूर्ण पुगेको बताउनु भयो । उद्घोष दैनिक विराटनगरद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा ‘लक्ष्मणको कुनो ‘१०००’ स्तम्भ अङ्क पुगेको उपलक्ष्यमा साहित्यकार लक्ष्मण नेटविया साहित्य सम्मान एवं विभिन्न कृतिको विमोचन गर्दै उहाँले मुलुकमा ठूल–ठूला आन्दोलन र सङ्घीय गणतन्त्र स्थापनामा […]
विराटनगर २५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा देखिएको पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताउनुभएको छ । आज विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको न्याय, सुरक्षा र राजनीतिक क्षेत्रमा पुरातन र सामन्ती सोच देखिएकाले संघीयताको सबल कार्यान्वयनमा समस्या आएको […]