उभौली पर्व : अमेरिकामा सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाईयो

विराटनगर २९ वैशाख । २५६९ औं बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा अमेरिकमा विविध सांस्कृतिक कार्यक्रम गरि मनाईएको छ । विश्व शान्ति मानव एकता र जिवित प्राणीहरूको रक्षार्थ यस वर्षको उभौली पर्व अमेरिकामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि आइतवार मनाईको हो । किरात कल्चरल सोसाइटी अफ फिर पिट्सवर्क अमेरिकाले विभिन्न जात–जाती र संघ संस्थाको सहभागितामा […]

शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरव : मुख्यमन्त्री कार्की

विराटनगर २९ वैशाख। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको बताउँदै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ। ‌ आज बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा […]

आज २५६९ औं बुद्धजयन्ती

विराटनगर २९ वैशाख । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज (सोमबार) देश विदेशमा मनाइँदै छ । घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको […]

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त

विराटनगर २९ वैशाख । मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त हुनु भएको छ । विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रा.डा. क्षेत्री नियुक्त हुनु भएको हो । अध्यक्ष थापालाई आइतबारकोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभयो । विश्वविद्यालयको मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ ग्रहण […]

राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

विराटनगर २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताउनुभयो । देश कंगाल बनाउने काम राजाहरु गरेको उहाँको […]