विराटनगर, १२ साउन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले माध्यामिक शिक्षा परिक्षा (एसईई) उत्तिर्ण विद्यार्थीहरुलाई आज एक औपचारिक कार्यक्रमका बिच अभिनन्दन गरेको छ । एसईईको परिक्षाफल प्रकाशित भएको भोलिपल्ट नै विद्यालयले एभरेष्ट एजुकेसन फाउण्डेसन अन्तर्गत कै एभरेष्ट कलेजको सभाहलमा विद्यार्थीहरुलाई अभिनन्दन गरेको हो । एभरेष्ट स्कुलबाट १ सय ८२ जनाले एसईई परिक्षा दिएका थिए […]
विराटनगर, १२ साउन । सरकारले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत हुने उपचार सेवा बन्द गरेपछि बिरामी मर्कामा परेका छन् । अस्पतालहरु पनि साउन १ गतेअघि भर्ना भएका बिरामीको समेत स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार गराउन सक्ने अवस्था नभएको जनाएका छने । जसका कारण बिमाको भरमा उपचार गराउन भर्ना भएका बिरामीहरु समस्यामा परिरहेका छन् । बिमा […]
विराटनगर, ११ साउन । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा […]
विराटनगर, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो । यस पटकको एसईईमा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय […]
विराटनगर, ११ साउन । मकवानपुरको हेटौडामा सम्पन्न नेपाल प्रेस यूनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा विराटनगरका टेलिभिजन पत्रकार अभयकुमार राई उप–महासचिवमा निर्वाचित भएकाछन् । विराटनगर १० का स्थायी राईले अध्यक्ष शिव लम्सालको पक्षबाट उप–महासचिवमा फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । साउन ७ गते हेटौडाको एक पार्टी प्यालेसमा सम्पन्न निर्वाचनमा समावेशीतर्फबाट जित हासिल गरेका राईले काठमाडौंका […]