विराटनगर, २३ असोज । नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य डिल्लीराम अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रदेशसभा निर्वाचनको टिकट वितरणमा असन्तुष्टि जनाउँदै अधिकारीले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएको […]
विराटनगर, २१ असोज । आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं […]
विराटनगर २० असोज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङका ६ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहीबार दिउँसो एकैपटक ६ वटै क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । मोरङ क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय , २ को रतुवामाई नगरपालिका कार्यालय, ३ को […]
विराटनगर, १८ असोज । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् । निर्वाचन आयोगका […]
विराटनगर, १७ असोज । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन […]