विराटनगर २१ चैत । प्रेस युनियन मोरङले आसन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको अधिवेशनहरु साधारण सदस्यहरुको टुङ्गो लगाएरमात्रै गर्न माग गरेको छ । नेपाल प्रेस युनियनको चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार सदस्यताको शुद्धिकरण टुंगो नलगाई, नयाँ मतदाता नामावली समेतको निर्णयनै नगरि जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन आव्हान […]
विराटनगर २१ चैत । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार राती सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ […]
विराटनगर २० चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोज, आयआर्जन, , वित्त व्यवसायी , वित्त साक्षरतमा बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको विचार व्यक्त्त […]
विराटनगर २० चैत । बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यङ्ग्य निबन्धकार डा.रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ । छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यङ्ग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाँंडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको […]
लुम्बिनी, १९ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा १७ गतेदेखि सुरु भएको ऐतिहासिक ‘विराट चक्र विज्ञान’ कार्यक्रमको तेस्रो दिन पाँच हजार २ सय सहभागीले मणिपुर चक्र सक्रिय बनाउने विधि र अभ्यास गरेका छन् । अन्तराष्ट्रिय ध्यान कक्षमा जारी सातदिने विराट चक्र विज्ञानमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुदेवद्वय रमेश नेपाल र एल […]