सरकारले नागरिक सहभागितालाई प्राथमिकता दिएन

विराटनगर ५ भदौ । प्रदेश तथा स्थानीय सरकारले नागरिक सहभागितालाई प्राथमिकता नदिएको नागरिक समाज तथा सामाजिक संघ संस्थाका अगुवाहरुले बताएका छन् । स्थानीय र प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम तथा बजेटमा नागरिक समाज तथा सामाजिक संघ संस्थाहरुसँग पर्याप्त छलफल नै नगर्ने गरेको उनीहरुको भनाई छ । सिविन नेपाल विराटनगरले आज विराटनगरमा आयोजना गरेको नागरिक सहभागिता […]

उद्योग वाणिज्य महासंघ कोशी र बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध कायम

विराटनगर ५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारत बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष  के.पि.एस. केसरी बीच  मंगलबार पटनामा भएको कार्यक्रममा सो सम्बन्ध स्थापित गरिएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको […]

२ महिनामा बाढी–पहिरोसहितका विपदमा परेर १९० को मृत्यु

विराटनगर ३ भदौ । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । देशभर […]

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरि क्वाँटी खाने दिन

विराटनगर ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस दिन नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरिन्छ । हिन्दू वैदिक सनातन धर्मावलम्बीले आज नदी, ताल वा पोखरीमा स्नान गरि गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि […]

कोशी प्रदेशसमा सडक गुरुयोजना बनाइने

विराटनगर २ भदाै । कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन […]